काठमाडौँ । १४ फेब्रअरीका दिन मनाईने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेण्टाईन अफर ल्याएको छ । एकाबिहानै हुने पर्वतीय उडानमा एक टिकटमा अर्को पूरै छुट दिएको छ । यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । उडानमा जोडी…