इप्पानद्वारा असोजमा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय समिटको आयोजना

काठमाडौँ । ऊर्जा क्षेत्रमा अन्तर्राष्टिय स्तरको पावर समिट, २०२५ आयोजना हुने भएको छ । सो सम्बन्धमा बिहिबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आगामी असोजमा हुने पावर समिटबारे पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । इप्पानको विशेष कार्यक्रमको रुपमा चिनिएको यो पावर समिट आगामी असोज १ र २ गते अर्थात् (१७–१८ सेप्टेम्बर, २०२५)…