सिटिजन्स बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “स्मार्ट मनी टक्स २०२६” नारासहित ग्लोबल मनि विकको अवसरमा देशका सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २ देखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत बैंकका विभिन्न शाखामार्फत करिब ६ हजार सर्वसाधारण लाभान्वित भएका छन् । कार्यक्रममा युवा तथा विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरताको आवश्यकता,…