काठमाडौँ । नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल भएको छ । असार १५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको हो। सो छलफलको क्रममा काठमाडौँ…