महिला सशक्तिकरण, सामाजिक न्याय र समुदायको नेतृत्वमा हुने परिवर्तनलाई प्रोत्साहित गर्दै इन्ड्राइभ

काठमाडौँ । इन्ड्राइभले महिला सशक्तिकरण, सामाजिक न्याय र समुदायको नेतृत्वमा हुने परिवर्तनलाई प्रोत्साहित गरेको छ । अन्यायलाई चुनौती दिने र समुदायलाई सशक्त बनाउने उद्देश्यका साथ अघि बढिरहेको ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले समुदायमा आधारित परिवर्तनलाई केन्द्रमा राख्दै निर्माण गरिएको हो । एक सशक्त नेपाली वृत्तचित्रको समर्थन गर्न पाएकोमा गर्व गर्दछ । यो सहकार्यले…