२२.५ मेगावाटको माथिल्लो ठूलो खोलाको सिभिल र हाइड्रो मेकानिकल काम सकियो

काठमाडौँ । कन्स्ट्रक्सन क्षेत्रमा पहिचान बनाउन सफल देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलको काम सम्पन्न गरेको छ । कन्स्ट्रक्सनले सिभिल र हाइड्रो मेकानिकल कामहरु २०८१ फागुन मसान्तसम्म सम्पन्न गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण गरि सकेको छ । माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल काम भने…