एक हप्तामै सोल्ड आउट ‘यामाहा एफजेडएस एफआई हाइब्रिड’, प्रि–बुकिङ खुला

काठमाडौँ । यामाहा नेपालले हालै सार्वजनिक गरेको ‘एफजेडएस एफआई हाइब्रिड’ मोटरसाइकल एक हप्तामै पूर्ण रूपमा बिक्री भएको छ। देशकै पहिलो हाइब्रिड मोटरसाइकलका रूपमा आएको यो मोडलले बजारमा उल्लेखनीय प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। एफजेड सिरिजमा आधारित यस मोटरसाइकलले शक्ति, उच्च इन्धन दक्षता र कम उत्सर्जनबीच सन्तुलन कायम गर्दै शहरी प्रयोगका लागि उपयुक्त विकल्पका रूपमा स्थापित…