काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्स सँग सहकार्य गरेको छ । यी दुई सहकार्य पश्चात् नयाँ सुविधा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन् । अब घरैबाट आफ्नो खल्ती खातामा रकम आउने भएको छ । बिमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता…