संघमा वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीलाई स्वागत गरी छलफल

मोरङ । मोरङ उद्योग व्यापार संघले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई संघमा स्वागत गरी औपचारिक भेटघाट तथा छलफल गरेको छ । मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, कार्यकारिणी सदस्य विनित सिंघानिया लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले आज वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय मनोजकुमार दास र आशिष कुमार लाठको नेतृत्वमा विराटनगर आई पुगेको टोलीलाई स्वागत…