अनर एक्स ९ डी को ऐतिहासिक सफलता, पहिलो दिनमै १ हजारभन्दा बढी युनिट बिक्री

काठमाडौँ । अनर नेपालले नयाँ स्मार्टफोन अनर एक्स ९ डीको बिक्रीमार्फत नयाँ कीर्तिमान कायम गरेको छ। सार्वजनिक गरिएको पहिलो दिनमै १ हजारभन्दा बढी युनिट बिक्री भएको अनर नेपालको इतिहासमै पहिलो दिन हो। नेपाली उपभोक्ताहरूबाट प्राप्त असाधारण प्रतिक्रियाले अनर ब्रान्डप्रति बढ्दो विश्वास र उत्साहलाई स्पष्ट रूपमा देखाएको छ। शक्तिशाली प्रदर्शन, उद्योगस्तरकै अग्रणी मजबुती र प्रिमियम फिचरहरूका…