सूर्योदय लघुवित्त वित्तीय लिमिटेडको साधारण सभा सम्पन्न

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५औँ बार्षिकोत्सव फाल्गुण २५ गते संस्थाको कर्पोरेट कर्यालय ललितिपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न, उक्त कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतज्यू, प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी प्रतिनिधीहरु, संस्थाका उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरु,कार्यालय, शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु…