काठमाडौँ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रबरका ठूला ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै बग्ने रिभर ट्यूबिङ यात्राले सहभागीलाई रोमाञ्चक अनुभूति दिलाउनेछ । गर्मीयामको चिसो पानीमा रमाउन चाहने पर्यटकका लागि…