नयाँ दिल्ली । साहित्य, कला र सांस्कृतिक सम्बन्धलाई केन्द्रमा राख्दै किताब जात्रा नयाँ दिल्ली २०२६ भव्य रूपमा सम्पन्न भएको छ। नयाँ दिल्लीस्थित एमएमजी हल, पीएचडी हाउस मा आयोजित उक्त कार्यक्रममा भारत–नेपालबीचको साहित्यिक र सांस्कृतिक सहकार्यलाई अझ सुदृढ गर्ने उद्देश्य व्यक्त गरिएको थियो। कार्यक्रमको उद्घाटन सत्र बिहान १० बजेबाट सुरु भएको थियो। कार्यक्रमको संचालन वरिष्ठ पत्रकार…