काठमाडौँको वायु प्रदूषण नियन्त्रणका लागि इनड्राइभद्वारा ‘काठमाडौँ क्लिन एयर डायलोग’ आयोजना सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि इनड्राइभले ‘काठमाडौँ क्लिन एयर डायलोग’ आयोजना गरेको छ । यस कार्यक्रमले वायु प्रदूषणलाई साझा जिम्मेवारीको रूपमा स्वीकार गर्दै समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरू खोज्न विभिन्न सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएको छ । संवादमा सरकारी नेतृत्व, विषय विज्ञ, अनुसन्धान संस्था, नागरिक समाज र निजी क्षेत्रका प्रतिनिधिहरूको सक्रिय…