क्रम्प्टन ब्राण्डका नयाँ गिजर नेपाली बजारमा

जाडो मौसमलाई लक्षित गर्दै न्यानो, सुरक्षित र भरपर्दो तातोपानी उपलब्ध गराउने उद्देश्यले क्रम्प्टन ब्रान्डले नेपाली बजारमा नयाँ 'स्टोरेज वाटर' ग्यास गिजर सार्वजनिक गरेको छ। नेपालमा क्रम्प्टनका उत्पादहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ । क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर तातोपना र सुरक्षित प्रणालीका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय…