सिटिजन्स क्यापिटल र होटल पार्क ल्याण्डबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ। आज डिल्लीबजार, काठमाडौंमा आयोजित एक समारोहका बीच उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे। सम्झौता अनुसार…