सिटी होटलको प्रतिशेयर नेटवर्थ वृद्धि

काठमाडौँ । नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक सिटी होटल लिमिटेडको प्रतिशेयर नेटवर्थमा वृद्धि भएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिशेयर नेटवर्थ ४.१ रुपैयाँ बढेको छ । अघिल्लो त्रैमास (२०८२ वैशाख–असार) को प्रतिशेयर नेटवर्थ ८०.८३ रुपैयाँ रहेको थियो । आइतबार सार्वजनिक…