डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ । डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच बुधबार काठमाडौँमा सम्झौता भएको हो जस्मा डाबर रेड पेस्ट र डावर हनि सुदुरपश्चिम रोयल्सलाई समर्थन गर्दै जोडिने छन्। सम्झौतापछि बोल्दै डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘यो साझेदारीले नेपाल प्रिमियर लिगका…