आइसिएफसि फाइनान्सको २२औँ साधारण सभा सम्पन्न

आइसिएफसिफाइनान्स लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा २९ गते सोमबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकमा “एसएआरएसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ…