स्कोडा कायलाकको उपलब्धि लन्च भएको ८ महिनामै ३० हजार बिक्री

काठमाडौँ । स्कोडा इन्डियाले २०२४ को डिसेम्बरमा सार्वजनिक गरेको आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाक मार्फत् ३० हजार युनिट बिक्रीको आँकडा पार गरेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ। यो एसयुभीले २०२५ जनवरीदेखि अगस्टसम्म ३०,१९० युनिट होलसेल बिक्री गर्दै ३० हजार थान बिक्रीको आँकडा पार गरेर बलियो ग्राहक स्वीकार्यता हासिल गरेको हो। यो तथ्यांकले भारतीय ग्राहकबीच…