केएल टावरको ‘रमाइलो दशैं तिहार उपहार योजना’ मा काठमाण्डौंका रबिलले जिते स्कुटर

काठमाडौँ । काठमाडौँको चाबहिस्थित केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ । शनिबार आयोजित समारोहका बीच विजेताहरुलाई उपहार योजना अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । गत असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरिएको सो उपहार योजना अन्तर्गतको बम्पर उपहार कुपन नम्बर…