बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको १ करोड ८८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी

देशमा असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ४ अर्ब ४ करोड रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिव १ करोड ८८ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भएको छ ।…