काठमाडौँ । साइबरनेटिक्स प्रा.लि. र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच अन्तर्राष्ट्रिय स्तरको ‘हेल्थी हेल्थ प्याकेज’ का लागि सम्झौता भएको छ । स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा नवीनतम उपलब्धि हासिल गर्दै दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौता पत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गरेका हुन् ।…