इडीएफ जाम्बोरीले ३०प्लस अमेरिकी विश्वविद्यालयहरू सहित नेपालमा अमेरिकी शिक्षा मेला

काठमाडौँ । जाम्बोरी एजुकेशन नेपालले इटीएससँगको साझेदारीमा अमेरिकी शिक्षा मेला २०२५ आयोजना गरेको छ । मेला आगामी अगस्ट २९ शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म जाम्बोरी एजुके शन नेपाल, न्यू प्लाजा रोड, पुतलीसडकमा हुनेछ । यो व्यापक शिक्षा मेलाले ३०प्लस अमेरिकी विश्वबिद्यालय र कलेजहरूलाई एकसाथ ल्याउनेछ । जसले नेपाली विद्यार्थीहरूलाई अमेरिकी उच्च शिक्षामा अभूतपूर्व…