गरिमा बैंकले गर्याे ‘गरिमा रोड रेस–२०८२’ सम्पन्न

काठमाडौँ । स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौँमा आयोजना गरेको गरिमा रोड रेस–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। बैंकले गत वर्षदेखि सुरु गरेको रोड रेस प्रतियोगिताको यस वर्ष दोस्रो संस्करण आयोजना गरिएको हो। प्रतियोगिता खुला, कर्पोरेट र भेट्रान गरी तीन विधामा तथा महिला–पुरुष गरी कुल…