डलर अर्बपति विनोद चौधरीले आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्काको युनियन बैंकको बहुमत सेयर खरिद गरेका छन् । श्रीलङ्काको आठौं ठूलो बैंकका रुपमा स्थापित युनियन बैंकको झण्डै ७१ प्रतिशत सेयर चौधरीले खरिद गर्ने सम्झौता भएसँगै उक्त बैंकको अधिक सेयर कारोबार भएको छ भने सेयर मूल्य पनि बढेको छ । चौधरी ग्रुपले सिंगापुरमा रहेको “सीजी क्यापिटल पार्टनर्स ग्लोबल…