धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि सरकारले पुनः खुलायो आवेदन

नेपाल सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको प्रक्रिया पुनः सुरु गरेको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल (सम्बन्धित क्षेत्र हेर्ने सदस्य) को संयोजकत्वमा गठित समितिले बुधबार सूचना प्रकाशन गर्दै १५ दिन अर्थात पुस २९ गतेभित्र बोर्ड अध्यक्षका लागि आवेदन दिन आह्वान गरेको छ । बिहीबार प्रकाशित सूचनामा मन्त्रालयको मिति २०७७…