रुस र युक्रेनको टकरावका कारण कच्चा तेलको मूल्य बढ्दै

रुस र युक्रेनबीच चर्किँदै गएको द्धन्दका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझ बढेको छ । यी दुई राष्ट्रहरुबीचको टकरावका कारण आपूर्तिमा अवरोध सिर्जना हुँदा तेलको मूल्यदर वृद्धि भएको छ। सन् २०२२ को सुरुवातमा तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) ले प्रति दिन ४ लाख ब्यारल तेल रिलिज गर्ने सम्झौता गरेपछि तेलको मूल्य स्थिर रहने विज्ञहरुको…