बैंकिङ प्रणालीको समस्याको कारण आयात र रेमिट्यान्सको विपरित सम्बन्ध : सुनिल केसी

तत्काली ग्रिनलेज बैंकको असिस्टेन्टबाट बैंकिङ करीअर सुरु गरेका सुनिल केसीले उक्त बैंकमा १८ वर्ष बिताएपछि एनएमबि बैंकमा डेपुटी म्यानेजर बाट काम सुरु गरेका थिए । अहिले उनले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतको दोस्रो कार्यकालको पनि ६ महिना बिताइसकेका छन् । सन १९९० देखि बैंकिङ क्षत्रेमा जोडिएका केसी हाल नेपाल बैंकर्स संघका उपाध्याक्ष पनि हुन ।…