बजारमा ‘कालो सुन’ को प्रयोग बढ्दो, बैंकहरुले आयात गरेको सुन ‘स्टक’मा

बजारमा गरैरकानुनी रुपमा भित्रिएको सुन 'ब्ल्याक गोल्ड' को कारोबार बढेको छ । औपचारिक माध्यमबाट आएको सुन लिने प्रक्रियागत झन्झट तथा आवश्यकता अनुसार नपाइने भएपछि गैरकानुनी बाटोबाट आएको सुनको कारोबार बढको हो । औपचारिक माध्यमबाट नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरुले पालैपालो हरेक दिन २० केजी सुन आयात गर्ने गरेका छन् । तर, बजारमा समान्य अवस्थामा…