भूकम्पले जन्माएको टेक्का स्टोर, जसको बजारमा छैन प्रतिस्पर्धी ब्रान्ड

शैलजा कसजू विसं २०७२ सालमा स्वयंसेवक शिक्षक (भोलेन्टिएर टिचर) को रुपमा सिन्धुपाल्चोक पुगिन् । उनले काम सुरु गरेको केही महिनामा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु बनाएर विनाशकारी महाभूकम्प गयो । भूकम्पमा परेर ८ हजारभन्दा बढीको ज्यान गयो भने जीवित रहेका पनि धेरै परिवारको बिचल्ली भयो । भूकम्प पीडितहरुको सहयोगका लागि शैलजाले आफूले भ्याएसम्म कहिले स्वास्थ्य शिविर र…