कृषि बीमामा दिने प्रिमियम अनुदान ३०% बढ्यो, कृषकले २०% तिरे पुग्ने

कृषकहरुले अब कृषि बाली तथा पशु बीमा गर्दा २० प्रतिशत मात्रै प्रिमियम तिरे पुग्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा पेश गरेर पारित भएको प्रतिस्थापन विधेयकमार्फत गरिएको बजेट संशोधनमा सरकारले कृषि बीमा गर्दा लाग्ने प्रिमियमको अनुदान ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याएको हो । यसअघि केपी शर्मा ओली सरकारका…