कर्जाको ब्याजदर समायोजन नहुँदा माथिल्लो तामाकोशी समस्यामा, आयोजना दुई दिन बन्द

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सरसफाइका लागि दुई दिन बन्द गरिएको छ ।आयोजना निर्माणको क्रममा लिइएको कर्जाको ब्याजदर समायोजन नहुँदा समस्यामा परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए । बाढीपहिरोले क्षति पुर्‍याएपछि झण्डै तीन महिनासम्म बन्द भएको यो जलविद्युत् आयोजना मर्मतपछि ९ पुस बेलुकादेखि आंशिक सञ्चालनमा आएको थियो । संरचनामा सरसफाइ लगायतका काम…