काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो छ महिना अर्थात् अर्धवार्षिक समिक्षामा सरकारको पुँजीगत खर्च १२.१२ प्रतिशतमा सीमित रहेको छ । सरकारले सो अवधीमा ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ मात्र पुँजीगत खर्च गरेको हो । जबकी वार्षिक लक्ष्य भने ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ रहेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक…