काठमाडौँ । सुनको मूल्य बढेपछि नक्कली गहनाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । सुनको मूल्य निरन्तर बढेपछि नक्कली गहनाको व्यापार बढ्न थालेको छ । सुनको मूल्य आकासिएपछि बजारमा माग कम हुने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । कारोबार गिरावट आएको बेला नक्कली गहनाको माग भने बढ्दै गएको छ । ‘सुनभन्दा कम छैन, हराएमा डर छैन,‘ भन्ने…