खोप खरिदका लागि ५ अर्ब निकासा दिने अर्थमन्त्री शर्माको पहिलो निर्णय

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिडविरुद्ध खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् । त्यस्तै उनले स्वास्थ्यकर्मीहरूलाई दिने भनिएको जोखिमभत्ताका लागि पनि रकम स्वीकृति सदर गरे । यस्तै, उनले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमति अनुसारको…