मनकामना स्मार्ट लघुवित्तको ३ करोड ८९ लाखको आईपीओ असार १७ गतेदेखि खुल्ने

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण असार १७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि…