बढ्दो बजारमा कसरी गर्ने जोखिम व्यवस्थापन र सुरक्षित लगानी ?

  शेयर बजार मापक परिसूचक नेप्सेमा सूचक, कारोबार, शेयर संख्या, अनलाइन कारोबार प्रतिशत सबैमा नयाँ नयाँ रेकर्ड कायम हुँदै आइरहेकोमा लगानीकर्ताले आफ्नो लगानीबाट नाफा सुरक्षित गर्न पनि चुक्नुहुँदैन ।   शेयर बजारमा निरन्तर बढिरहँदैन । एउटा निश्चित प्रतिशत नाफा आएपछि गरिएको लगानीबाट नाफा सुरक्षित गर्न सकेमा मात्र शेयर बजारबाट कमाउन सकिन्छ । हामीले तपाइलाई कस्ता…