बजेटले पोखराका पर्यटन व्यवसायी उत्साहित तर कार्यान्वयनमा भने आशंका

पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटले पर्यटन क्षेत्रका अधिकांश पक्ष समेटेको र  यसको कार्यान्वयन भए मात्र सार्थक हुने प्रतिक्रिया दिएका छन् । साथै उनीहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिएका छन् ।     गोपीबहादुर भट्टराई, अध्यक्ष, पोखरा पर्यटन परिषद्ः   आर्थिक वर्ष २०७८/७९ का आएको बजेटले…