राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवाल विरुद्ध ७ करोड ६० लाख ६५३ हजार ७०४ रुपैयाँको बिगो तथा जरिवान मागदाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल, सिलगुरी थाना स्थायी वतन ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलमा बसोबास गर्ने ३२ वर्षे अग्रवाल विरुद्ध विभागले मुद्दा दायर गरेको…