व्याजदर परिवर्तन सम्बन्धी जानकारी तत्काल उपलब्ध गराउन निर्देशन

नेपाल राष्ट्र बैंकले व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।    राष्ट्र बैंकले तेस्रो मौद्रिक समीक्षामा गरेका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।     बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई एसएमएस/इमेलमार्फत् तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको…