साढे १३ अर्ब लागतमा निर्माणाधीन रसुवागढीको प्रसारण लाइन र उपकरण जडान कार्यमा ढिलाइ

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको  प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ ।   विद्युत्गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किमी दूरीको प्रसारण लाइन निर्माण गर्ने मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिकाअनुरूप काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो ।   कोरोना…