नेपाल लाइफले ९ महिनामा संकलन गर्यो झण्डै २५ अर्ब बीमाशुल्क, नाफा ५० करोड माथि

नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ३५.४९ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ।कम्पनीले चैत मसान्तसम्ममा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । समीक्षा…