‘डेब्ट मार्केट’ मा क्षेत्रगत बण्ड थपिदै, बढ्ला दोस्रो बजारमा ऋणपत्रको कारोबार ?

धितोपत्र बजारमा नियमित कारोबार नभएपनि नयाँ वित्तीय औजारहरु थपिने क्रम बढेको छ । इक्यूटी मात्र कारोबार हुने धितोपत्र बजारमा विविधिकरण ल्याउन तथा डेब्ट मार्केटको विस्तार गर्ने फरक विषेशताका ऋणपत्र पनि आउने भएका हुन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई डिबेञ्चर मार्फत स्रोत संकलन गरी प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने व्यवस्था गरेपछि क्षेत्रगत बण्डहरुको…