शेयर बजारमा रेकडै रेकर्ड, उच्च बिन्दुमा पुगेकै दिन सवा ९ अर्बको कारोबार

बुलिस ट्रेण्ड समातेको शेयर बजारमा दैनिक नयाँ नयाँ रकेर्ड बन्ने क्रमले निरन्तरता पाएको छ । यसै क्रममा ०७७ साल मंसिर १४ गते आइतबार नेप्से सूचकमा आधा दर्जन रेकर्डहरु बनेका छन् । यसदिन शेयर बजारमा नेप्से सूचकसँगै कारोबार रकम, कारोबार संख्या (पटक), अनलाईबाट कारोबार प्रतिशत र बजार पूँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएको छ । शेयर…