नागरिक लगानी कोषको नाफा बढ्दा पनि ईपिएस घट्यो, शेयर लगानी बढ्यो

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कोषको खुद नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्न्तसम्म १२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १४ करोड…