अर्थमन्त्रीको निरन्तरता र बर्हिगमनको हल्लाले शेयर बजारमा चलखेल

अर्थमन्त्री रहने र फेरिने चर्चा चुलिएको साताको शेयर बजार ५२ अंकले बढ्दा झण्डै १२ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो साता शेयर बजार चार दिन मात्र खुला रहेको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री रहने कि नरहने चर्चा चलिरहदा यसको असर समेत शेयर बजारमा देखिएको छ । जसले गर्दा साताभरको बजारमा उतारचढाब…