सुनको भाउ प्रतितोला एक लाख नजिक, चाँदीको पनि हालसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १२ गते सोमबार सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ तथा चाँदी एक हजार २१० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार २ सय तथा चाँदी प्रतितोला ५५…