जम्माजम्मी ९ मिनेट चलेको बजारमा २२ कम्पनीको शेयर मूल्यमा सर्किट

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको पहिलो दिनको शेयर सकारात्मक सर्किट लागेर बन्द भएको छ । जम्माजम्मी ९ मिनेट मात्र कारोबार भएको बजारमा २२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  आइतबार बजार खुलेको पहिलो ६ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढीले उकालो लागेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। पहिलो सर्किट…