तीन ठूला बैंकको कल निक्षेप राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३ बाणिज्य बैंकको कल निक्षेप नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै पुगेको छ । केन्द्रीय बैंकले कुल निक्षेपमा कल निक्षेपको हिस्सा १० प्रतिशत भन्दा धेरै हुन नहुने भनेपनि केही ठूला बैंकले तोकिएभन्दा धेरै कल निक्षेप लिएका हुन् । राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै कल निक्षेप लिनेमा नबिल बैंक,…