नेप्सेमा ३२ लाख कित्ता बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छिमेक लघुवित्त (CBBL) को ३२ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेका चुक्ता पूँजी १ अर्ब १८ करोड रुपैयाँको २७.११ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २७.११ प्रतिशत बोनस शेयर र कर सहित १७.२१ प्रतिशत नगद गरि…